तपाईले यस्ता Web Protol मार्फत सेवा लिने क्रममा महत्वपुर्ण Email ID,Telephone no, अस्थाई, इस्थाई ठेगाना राखेर fill–up गरेका सूचनाहरु Submit पश्चात हामी संग आइपुग्छन् | यस्ता Web Protol संचालन गर्ने कम्पनीले तपाइको महत्वपुर्ण सूचना सुरक्षा गर्छन कि गर्दैनन भन्ने बिषय महत्वपुर्ण मानिन्छ | यस्ता बिषयहरुमा हाम्रो कम्पनिले बिशेष सुरक्षा प्रबिधि अबलम्बन गरेको छ, त्यसैले यस कम्पनिको आफ्नै Database System लगायत आपनै Sarobar system राखेको छ | Third party लाई यस्ता सूचना हरु प्रयोग गर्न नदिने व्यहोरा जानकारी गराइन्छ |