१) के यो Web Protol बाट सबै राष्ट्रिय दैनिकमा बिज्ञापन पठाउन सकिन्छ ?
हो यो Web protol बाट सबै राष्ट्रिय दैनिक मा बिज्ञापन पठाउन सक्नु हुन्छ

२) यो Web Protol प्रबिधीमैत्री छ त ?
यो web Protol login गरे पछी तपाइईे चाहेको product लाई click गरेपछी एउटा सामान्य फर्म पाउनु हुनेछ | यसमा तपाइले आनाबश्यक झन्जट बेहोर्नु पर्ने छैन | यो अत्यन्त प्रबिधि मैत्री छ भन्न सकिन्छ | यदि तेस्ता समस्या आयमा सिधै Hot line no direct email मार्फत सम्पर्क गर्न सक्नु हुन्छ |

3) सेवाको भुक्तानी र ग्राहकलाई मुनाफा भुक्तानी प्रक्रिया कस्तो हुने छ ?
तपाईले सेवाको भुक्तानी नेपालका Online Payment system द्वारा र Bank Diposit मार्फत गर्न सक्नु हुनेछ भने मुनाफा भुक्तानी Real Time मा पाउनु हुनेछ |