About Us

इ सर्कल प्रा .ली नेपाल सरकार कम्पनि रजिस्टरको कार्यालयबाट दर्ता भयको कम्पनि हो | यस कम्पनि बाट संचालित www.ecircle.com.np आधिकारिक e-commerce Web Portal हो |

www.ecircle.com.np बाट Online मार्फत हाल मनकामना दर्शन package, विभिन्न ठाउका लागि सवारीसाधन भाडामा लिने, राष्ट्रिय दैनिक मा प्रकाशन हुने वर्गीकृत डिस्प्ले, वर्गीकृत बिज्ञापन, पासपोर्ट हरायको बिज्ञापन online मार्फत सजिलै पठाउन सक्नुहुन्छ |

Payment System

हाल यो सुबिधा Direct online payment www.esewa.com.np र bank deposit मार्फत लिन सक्नुहुनेछ |