मनकामना दर्शन


मनकामना दर्शन सेवा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

Package Choose :- हाल यो सुबिधा Kathmandu, Lalitpur, Bhaktapur का मनकामना दर्शननार्थीका लागि एकै दिनमा जान, आउन केवल कारको Ticket सहितका लागि प्रदान गरियको छ | तपाई जहाँ जति जना हुनुहुन्छ त्यसकालागि तपाईले package choose गर्नु पर्ने छ | Vehical Type मा सुबिधायूक्त Hice Micro/Tourist Bus को सुबिधा पाउनुहुनेछ | तपाइले [*] मार्क देखियको फर्ममा Client को विवरण अनिबार्य fill-up गर्नु पर्ने छ | सो विवरणको आधारमा तपाईले छनौट गरेको ठाउँमा Pick-Up र Drop संगै Visitor लाई सोहि दिनको 5pm to 8pm भित्रमा हामीले सम्पर्क गरी समय निश्चित गर्ने छौ | प्रत्येक दिन बिहान 7am to 5pm सम्म यो package को सुबिधा online मार्फत लिन सक्नुहुनेछ | 5pm भन्दा पछाडिको निम्ति Hotline no 9861029138 / 9841504450 मा सम्पर्क पछी मात्र Ticket book गर्नु पर्ने छ |